> राष्ट्रिय > पहिरो गएको धनचौरमा जनप्रतिनिधिको टोली पुग्यो


पहिरो गएको धनचौरमा जनप्रतिनिधिको टोली पुग्यो

प्यूठान । माण्डवी गाउँपालिका-२ धनचौरमा पहिरोको स्थलगत अनुगमन तथा उद्धारका लागि गाउँपालिका अध्यक्ष सहितको जनप्रतिनिधिको टोली पुगेको छ । त्यहाँ पहिरोले ७ घर बगाएको छ । दर्जनौ घर जोखिममा रहेका छन् ।

जोखिममा परेका घरका मानिसहरुलाई सुरक्षित स्थानमा राखिएको छ । घटना स्थलमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी सहित वडा अध्यक्ष लगायतका जनप्रतिनिधि पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *