> राजनीति > एमसीसीको विरोधमा ‘नेपाल बन्द’ को हल्ला


एमसीसीको विरोधमा ‘नेपाल बन्द’ को हल्ला

प्यूठान । एमसीसीको विरोधमा हिजो नेपाल बन्द भएसँगै भोलि पनि नेपाल बन्दको हल्ला फैलिएको छ ।

 

६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीको विरोधमा भोलि विरोध कार्यक्रम आयोजना गरेपनि त्यसलाई बन्दको रुपमा हल्ला फैलाइएको छ ।

एमसीसीको विरोधमा देशभरी विरोध कार्यक्रम तय गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *