> राष्ट्रिय > बसको ठक्करबाट मृत्यु हुने महिलाको पहिचान खुल्यो


बसको ठक्करबाट मृत्यु हुने महिलाको पहिचान खुल्यो

प्युठान । प्युठानको ददेरीमा बसको ठक्करबाट मृत्यु भएको महिलाको पहिचान खुलेको छ ।

ऐरावती गाउँपालिका-३ नौघाट निवासी अन्दाजी २८ वर्षीया बसन्ता पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापाले बताउनुभयो ।

प्युठानबाट दाङको भालुवाङ जाँदै गरेको लु १ ख ९४७४ नम्बरको बसले ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *