> समाज > प्यूठानमा कति मतदाता ? पालिका अनुसार तथ्यांक


प्यूठानमा कति मतदाता ? पालिका अनुसार तथ्यांक

प्यूठान । प्यूठानमा एक लाख ५९ हजार ३४६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनका हुँदैछ । मतदाता मध्ये महिला ८२ हजार १८, पुरुष ७७ हजार ३२७ र अन्य १ जना रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *