प्युठान । माण्डवी गाउँपालिकाले करार कर्मचारी हटाएको छ । कार्यपालिकाले निर्णय गरेर एकै पटक २० जना कर्मचारी हटाएको हो । कार्यालय सहयोगी, एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, उद्धयम बिकास सहजकर्ता, कृषि प्राबिधिक , पशु प्राबिधिक लगाएतको करार सम्झौता नवीकरण नगरिएको पत्र सम्बन्धित निकाएलाई पठाएको छ ।

