प्यूठान । स्वर्गद्धारी नगरपालिकामा ६४.९ प्रतिशत मतदान भएको छ । आज भएको स्थानीय तहको निर्वाचनमा १३ हजार ९ सय ८६ मत खसेको हो ।
जसमध्ये महिला ८ हजार ९ सय २४ र पुरुष ५ हजार ६२ जनाले मतदान गरेका छन् । पालिकामा २१ हजार ५ सय ५२ मतदाता रहेका छन् ।