> Tourism

नेपाल चेम्बरको सरकारलाई सुझाव

काठमाण्डौ, १५ बैशाख । कोरान भाईरसले पर्यटन क्षेत्रका गंभिर असर गरेको भन्दै पर्यटनको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ कर्मशले सरकारलाई सुझाव दिएको छ । सोमवार चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी उक्त सुझाव दिएका हो । आन्तरिक पर्यटन प्रबद्धन गर्न लागि निजामति

पुरा पढ्नुहोस

एक पटक पुग्ने हो की ? प्यूठानको रानी ताल

सृजना सेन प्यूठान, २३ माघ । वरीपरी खर्सुङको बोट बिचमा जलमग्न सफा पानी यो रानीताल हो । गौमुखी गाँउपालिका ३ रजवारा प्यूठानमा रहेको रानीतालमा अझै कसैको नजर पर्न सकेको छैन । प्राकृतिक रुपमै सुन्दरताले भरिपुर्ण रहेको यस स्थानमा कम मात्रामा स्थानियहरु घुम्न जाने भएपनि बाहिरका पर्यटक भने रानिताल सँग अपरिचित छन

पुरा पढ्नुहोस