> विचार

समाचारका विषय त कत्ति हो कति

विजयसिंह भारती एउटा पत्रकारको दैनिकी सधै समाचारका विषयमा चिन्तित भइ वित्छ । विहान उठेदेखि राति समाचारको विषय छनौट, खोज-अनुसन्धान, संकलन, लेखन, सम्पादनदेखि सञ्चार माध्यमबाट प्रकाशनसम्म अनवरत रुपमा खिटई नै रहनु पर्दछ। समाचार सामाग्री प्रकाशन भइसके पछि पनि त्यसले पार्ने प्रभावमा जवाफदेहि हुनुपर्ने भएकाले एउटा असल पत्रकारको मनमा सधै समाचार जन्य सामाग्रीले

पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघ प्यूठान : विगत, वर्तमान र भविष्य

नेपालमा पत्रकार महासंघको स्थापना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐतिहासिक कोशेढुङ्गा थियो । नेपालमा प्रजातन्त्र स्थापनादेखि लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने सम्म प्रेस जगत र संस्थागत रुपमा नेपाल पत्रकार महासंघले निर्वाह गरेको भुमिका महत्त्वपूर्ण एवं अतुलनीय रहेको छ । देशमा बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको सुरुवातसङ्गै पत्रकार, सञ्चार माध्यम र पत्रकारितासंग सम्बन्धित संघसंस्थाहरुको

पुरा पढ्नुहोस

प्यूठानको उच्च शिर कोठिभिर : ऋतु अनुसारको बेग्लै अनुभव

डेम्स बुढा मगर प्यूठान जिल्लाको सर्बोच्च चुचुरोको नाम हो, कोठिभिर । यो नौबहिनी गाउँपालिका वडा नं. १ मा पर्दछ । जसको उचाइ समुन्द्र सतह देखि ३ हजार ६५९ मिटर छ । यो ठाउँ भौगोलिक रुपमा यसै त बिकट छ, त्यसैमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनीक आदि विविध दृष्टिकोणले समेत निकै हेपिएको, थिचिएको,

पुरा पढ्नुहोस

सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर

सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र

पुरा पढ्नुहोस

पर्यटन प्रवर्द्धनमा हाम्रो भुमिका

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले बहुआयामिक र दिगो योगदान पुर्याएको छ। रोजगारी, राजस्व, स्थानीय विकासदेखि अन्तर्राष्ट्रिय पहिचानसम्म यसले पुर्‍याएको प्रभाव ठूलो छ। आगामी दिनमा पूर्वाधार, प्रवर्द्धन, सुरक्षालाई प्राथमिकता दिई पर्यटन क्षेत्रलाई अझ मजबुत बनाउने हो भने नेपालको अर्थतन्त्रमा यसले अझ ठूलो योगदान पुर्याउन सक्छ ।   नेपालमा धेरै पर्यटकिय गन्तव्य रहेका छन

पुरा पढ्नुहोस

कृषिबालि बन्यजन्तुबाट क्षती, कस्ले दिने किसानलाई राहत ?

नेपाल कृषि प्रधान देश हो । यहाँका धेरै जसो नागरिकको जीवनयापन कृषि उत्पादनमा निर्भर गर्दछ। तर पछिल्ला केही समययता प्यूठानका किसानहरुले बन्यजन्तुबाट बालिमा व्यापक क्षति बेहोर्नुपरेको छ । गाउबस्तीहरूमा बाँदर, बँदेल, दुम्सि लगायतका बन्यजन्तुहरू खेतबारीमा पसेर पाक्दै गरेको अन्नबाली नष्ट गर्ने गरेका छन्। यसले कृषकको श्रम र लगानी दुबैमा क्षेति

पुरा पढ्नुहोस

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ तर त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता स्पष्ट देखिन्छ । नेपालजस्तो कृषिप्रधान देशमा समेत उत्पादनमूलक उद्योगहरू स्थापनामा राज्यको कमजोरी देखिएको

पुरा पढ्नुहोस

नयाँ बजेटको पुरानै कथा : जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

रमेश कुमार बोहोरा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण गर्दा यसको कार्यान्वयन, आर्थिक यथार्थ, जनअपेक्षा र संरचनात्मक सुधारको सन्दर्भमा

पुरा पढ्नुहोस

सांसद सूर्य थापालाई खुला पत्र

माननीय सूर्य थापा ज्यू, सांसद, प्रतिनिधि सभा (प्यूठान) । यो पत्र प्यूठानका एक जिम्मेवार नागरिकको हैसियतले तपाईंसँग केही गम्भीर प्रश्न र सुझावहरू राख्ने उद्देश्यले लेखिएको हो ।   जेठ १५ अगाडि र पछाडि प्यूठान जिल्लामा विनियोजित बजेटको सन्दर्भमा तपाईं र लुम्बिनी प्रदेशका खानेपानी मन्त्री सरोज थापा (रोज राणा) बीच सामाजिक सञ्जालमा देखिएको सक्रियता हामीले

पुरा पढ्नुहोस

सप्ताहन्त : प्यूठान अस्पतालको भवन निर्माण अन्यौलदेखि स्थानीय तहमा इन्धन मोहसम्म

प्यूठान । प्यूठान समाचार डट कममा यस साता प्रकाशित मुख्य समाचारहरु हेर्न छुटाउनुभयो की ? यस्ता छन् यस साताका मुख्य–मुख्य खबरहरु : (१) निर्माण व्यवसायीको लापरबाहीले प्यूठान अस्पतालको भवन निर्माण अन्यौलमा जिल्ला अस्पतालको नयाँ सुविधा सम्पन्न भवन निर्माण सुस्त गतिमा छ । निर्माण व्यवसायीले ८ अहिलदेखि काम रोक्दा निर्माण कार्य समयमै सम्पन्न हुनेमा

पुरा पढ्नुहोस