स्थानीय सरकार

प्यूठानको कुन पालिकामा कति आयो संघीय बजेट ?

प्यूठान । संघीय सरकारले स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । संघीय सरकारले समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा स्थानीय तहलाई बजेट विनियोजन गरेको हो ।

 

जिल्लामा रहेका ९ वटा स्थानीय तहमध्ये सवैभन्दा बढी प्यूठान नगरपालिकामा र सवैभन्दा कम मल्लरानी गाउँपालिकामा बजेट परेको छ ।

प्युठान नगरपालिकामाः ४६ करोड १७ लाख
स्वर्गद्धारी नगरपालिकामाः ३८ करोड ८६ लाख
ऐरावति गाउपालिकामाः ३२ करोड ३९ लाख
गौमुखि गाउपालिकामाः ३० करोड ४० लाख
झिमरुक गाउपालिकामाः ३७ करोड १९ लाख
नौबहिनी गाउपालिकामाः ३७ करोड ३ लाख
मल्लरानी गाउपालिकामाः २६ करोड ५४ लाख
माण्डबी गाउँपालिकामाः २७ करोड ५४ लाख
सरुमारानी गाउपालिकाः २९ करोड ५० लाख

 

 

Related Articles

Back to top button