प्यूठानका खेलाडी राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरमा पुग्ने हुनुपर्छ : मन्त्री थापा
प्यूठान, २० फागुन । खानेपानी तथा सरसफाई मन्त्री मणीचन्द्र थापाले जिल्लाबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुग्ने खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभएको छ । सरुमारानी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटनमा बोल्दै उहाँले स्थानीय स्तरबाट खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्दै खेलाडी उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय खेल क्षेत्र विश्वमै सवैभन्दा
पुरा पढ्नुहोस