> स्थानीय सरकार > माण्डवी २ मा गठबन्धन प्यानल विजयी


माण्डवी २ मा गठबन्धन प्यानल विजयी

प्यूठान । माण्डवी गाउँपालिकाको वडा नं. २ मा गठबन्धनको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा प्रकाश वलीले ८६३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । प्रत्यासी नेकपा एमालेका तुल बहादुर थापाले ६०७ मत पाउनुभएको छ ।