राजनीति

कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्यूठानबाट कलाकार, पत्रकारदेखि ब्यबसायीसम्म

प्यूठान । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि प्यूठानबाट कलाकार, पत्रकारदेखि उद्योगी ब्यबसायीसम्म उम्मेदवार बनेका छ्न ।

खस आर्य तर्फबाट लोक तथा दोहोरी सर्जक नौबहिनी गाउँपालिका निवासी सुवास केसी र होटल ब्यबसायी महासंघका पुर्व केन्द्रिय सदस्य नौबहिनी गाउँपालिकाका धनेश्वर भण्डारीले उम्मेदवारी दिएका छ्न ।

आदिवासी जनजाती तर्फ नेपाल पत्रकार महासंघ प्यूठानकि उपाध्यक्ष नर्मदा भट्ट (नगरकोटी), प्यूठान उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष माण्डवी गाउँपालिका निवासी रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन ।

Related Articles

Back to top button