प्यूठान । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ काे अन्तिम नतिजा सार्वजनिक भएकाे छ । निर्वाचन आयोजका अनुसार जिल्लाका उम्मेरवारहरुले प्राप्त गरेको मतपरिणाम यस प्रकार रहेको छ ।
प्रतिनिधि सभा तर्फ :
सूर्य थापा (सूर्य) : ४१११८ (विजयी) मतान्तर : ५३०४
दुर्गा पौडेल (गिलास) : ३५८१४
कृष्णप्रसाद पोख्रेल (घण्टी) : ३३१८
होमबहादुर बुढाथोकी (हलो) : १४७२
माधव सिंह केसी (हसिया तारा) : ११२१
मानबहादुर पुन (कुखुराको भाले) : २६३
दानप्रसाद सुवेदी (सिरिन्ज) : १७७
प्रदेश सभा १ तर्फ :
तुल्सीराम शर्मा (सूर्य) : २०२१० (विजयी) मतान्तर : २५८३
कृष्ण कुमार अघिकारी (हसिया हथौडा) : १७६२७
गोपालनाथ योगी (हलो) : १४६०
नुवा घर्ति मगर (कुखुराको भाले) : २०५
प्रदेश सभा २ तर्फ :
सरोज थापा (रुख) : २२५१९ (विजयी) मतान्तर : १७१२
हरिप्रसाद रिजाल (सूर्य) : २०८०७
लालविर घर्तिमगर (हलो) : १००४
रुपलाल बुढामगर (कुखुराको भाले) : ३१३
माधव केसी (लालटिन) : २८८
