> राजनीति > मतदातालाई प्यूठानका उम्मेदवार सुर्य थापाको चिठी


मतदातालाई प्यूठानका उम्मेदवार सुर्य थापाको चिठी

प्यूठान । नेकपा एमालेका उम्मेदवार सूर्य थापाले मतदातालाई चिठी लेख्नुभएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएका थापाले आफुलाई मत माग्दै मतदातालाई चिठी लेख्नुभएको हो ।

 

उम्मेदवार थापा २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्यूठानबाट विजयी बन्नुभएको हो । उम्मेदवार थापाले आफ्नो कार्यकालमा भएका कामको जानकारी दिदै आगामी दिनमा गर्ने कामको प्रतिबद्धता सहित मतदातालाई चिठी लेख्नुभएको छ ।