> राजनीति > प्यूठान नगरपालिकामा ०७४ को निर्वाचन परिणाम (विस्तृत विवरण सहित)


प्यूठान नगरपालिकामा ०७४ को निर्वाचन परिणाम (विस्तृत विवरण सहित)

प्यूठान । पाँच वर्षपछि स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ । ०७४ को निर्वाचनमा प्यूठान नगरपालिकामा २२ हजार ७८८ मतदाता थिए । अहिले उक्त संख्या बढेर २९ हजार ८८६ पुगेका छन् ।

 

अघिल्लो निर्वाचनमा १६ हजार ८७ जनाले मतदान गरेका थिए । जुन ७०.६० प्रतिशत हो । २४७ मत पूणर् रुपमा बदर भएको थियो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदमा ८ जनाले उम्मेदवारी दिएका थिए । उप प्रमुख पदमा पनि ८ जनाले उम्मेदवारी दिएका थिए ।

 

अहिले प्रमुखमा ४ जना र उपप्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *