कमल वि.क.
प्यूठान । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन-२०७९ का लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का पर्यवेक्षकलाई अभिमुखिकरण गरिएको छ ।
नियोक मार्फत प्यूठान जिल्लामा खटिने १३ जना पर्यवेक्षकलाई अभिमुखिकरण गरिएको हो । जसको सहजीकरण माधव केसीले गर्नुभएको थियो ।
जिल्ला सभापति हिरा थापाले आचार संहिताको पूणर् पालना गर्दै निर्वाचनको दिनमा निष्पक्ष रुपमा पर्यवेक्षण गर्न आग्रह गर्नुभयो ।

