प्यूठान । मंगलबार रातीदेखि परेको वर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढी, पहिरोले क्षति पु¥याएको छ ।
झिमरुक नदीमा बढेको पानीको वहावले खेत कटान गरेको छ ।
बाढी पहिरोले घर, गोठमा समेत क्षति पु¥याएको छ । जिल्लाका ग्रामीण सडक पहिरोले अवरुद्ध भएको छ । खेतबारीमा समेत क्षति पुगेको खवर प्राप्त भएको छ ।
