> स्थानीय सरकार > मल्लरानीको पहिलो कार्यपालिका बैठक : के- के भयो निणर्य ?


मल्लरानीको पहिलो कार्यपालिका बैठक : के- के भयो निणर्य ?

प्यूठान । मल्लरानी गाउँपालिकाको पहिलो कार्यपालिका बैठक आज बसेको छ । बैठकले कार्यपालिका सदस्य लेख बहादुर थापालाई प्रवक्ता चयन गरेको छ ।

कार्यपालिका बैठकले विभिन्न समितिहरु गठन गरेको छ । त्यसैगरि चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुमध्ये २ लाखसम्मको योजनाको अनुगमन वडा स्तरीय अनुगमन समितिले गर्ने र सोहीको आधारमा भुक्तानी दिने निणर्य बैठकले गरेको छ ।

बैठकको निणर्य विस्तृतमा हेर्नुहोस् ।