प्यूठान । मल्लरानी गाउँपालिका, प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा मतगणना जारी छ । त्यस बाहेकका गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, नौबहिनी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा मतगणना शुरु गर्ने तयारी छ ।
मल्लरानीमा प्यानल अनुसार मतगणना गरिएको छ । जसले गर्दा मिश्रीत परिणाम आएको छैन । पछिल्लो अपडेट अनुसार पालिका अनुसार मतपरिणाम यस प्रकार छ ।
मल्लरानीको अपडेट
वडा नं. १ मा ३६३ मत गणना हुँदा
एमाले
पालिका अध्यक्ष २५०
पालिका उपाध्यक्ष २५४
वडा अध्यक्ष २५५
नेकपा माओवादी केन्द्र
पालिका उपाध्यक्ष ९४
वडा अध्यक्ष ९५
नेकपा एकीकृत समाजवादी
वडा अध्यक्ष ६
यहाँ प्यानल अनुसार मतगणना गरिएको छ ।
प्यूठान नगरपालिकाको अपडेट
ऐरावतीको अपडेट
माण्डवीको अपडेट
सरुमारानीको अपडेट
वडा नं -६ को
३३२ मत गणना हुँदा
एमाले:
गाउँपालिका अध्यक्ष: २७९
उपाध्यक्ष: २७४
वडाअध्यक्ष: २८१
गठबन्धन:
अध्यक्ष : ३०
उपाध्यक्ष: ३८
वडाअध्यक्ष : ३७
वडामा खसेको कुल मत : ११६२