महेश थापा
बहाने । नौबहिनी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ ।
अध्यक्षमा डिलाराम थापाले ६४८५ र उपाध्यक्ष बिस्ना थापा केसिले ६२६३ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।
प्रतिस्पर्धी शिव रिजालले ५६३५ र घन बहादुर बुढाले ५६०५ मत प्राप्त गर्नुभयो ।