प्यूठान । मल्लरानी गाउँपालिकाको उपाध्यक्ष सहित विभिन्न जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
उपाध्यक्ष सरिता जिसी, ४ नम्वर वडाका वडा अध्यक्ष सहित सवै सदस्य, ५ नम्वर वडाका वडा अध्यक्ष, २ नम्वर वडाका वडा अध्यक्षले शुक्रबार राजिनामा दिएका छन् ।