> स्थानीय सरकार > प्यूठान नगरपालिका ९ मा गठबन्धन विजयी


प्यूठान नगरपालिका ९ मा गठबन्धन विजयी

प्यूठान । प्यूठान नगरपालिका वडा नं. ९ मा गठबन्धनको प्यानल विजयी भएको छ । वडा अध्यक्ष विकास केसी, महिला सदस्य दुर्गा केसी, दलित महिला सदस्य उषा नेपाली, खुल्ला सदस्य कृष्ण बहादुर जिसी र भरत बस्नेत विजयी हुनुभएको हो । वडा अध्यक्ष विकास केसीले ८५३ मत र प्रतिस्पर्धी नेकपा एमालेका दिपेन्द्र केसीले ७०९ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *