प्यूठान । सरुमारानी गाउँपालिका वडा नं. ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष चिन्त बहादुर सोमै १०३३ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार तारापति सोमैले ३८७ मत पाउनुभएको छ । महिला सदस्य पार्वता पुनमगर, दलित महिला सदस्य कल्पना विक, खुल्ला सदस्य धन बहादुर थापा मगर, भोज बहादुर सारुमगर विजयी हुनुभएको छ ।
