> स्थानीय सरकार > प्यूठान नगरपालिकाको २ र ३ मा गठबन्धनको प्यानल विजयी


प्यूठान नगरपालिकाको २ र ३ मा गठबन्धनको प्यानल विजयी

प्यूठान । प्यूठान नगरपालिकाको २ र ३ नम्वर वडामा गठबन्धनको प्यानल विजयी भएको छ । २ नम्वर वडामा मोहन विष्ट र ३ नम्वर वडामा सुमन श्रेष्ठ नेतृत्वको प्यानल विजयी भएको हो ।

 

२ नम्वर वडामा विष्टले १२०३ र एमालेका उम्मेदवार चेत बहादुर विष्टले ७८६ मत प्राप्त गर्नुभएको छ ।

३ नम्वर वडामा श्रेष्ठले ९९५ र एमालेका उम्मेदवार किरण केसीले ८१९ मत प्राप्त गर्नुभएको छ ।

 


३ नं. वडामा महिला सदस्य शान्ता खड्का मगर, दलित महिला सदस्य सरिता सुनार, खुल्ला सदस्य जगत सुनार र मिन बहादुर खड्का विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *