> स्थानीय सरकार > माण्डवीमा ७१.१ प्रतिशत मतदान


माण्डवीमा ७१.१ प्रतिशत मतदान

प्यूठान । माण्डवी गाउँपालिकामा ७१.१ प्रतिशत मतदान भएको छ । १० हजार ३ सय ७२ मतदातामध्ये ७ हजार ३ सय ७८ मत खसेको छ ।

 

४ हजार ४ सय ६ जना महिला र २ हजार ९ सय ७२ जना पुरुषले मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *