प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । सरुमारानी गाउँपालिकामा ७०.८५ प्रतिशत मतदान भएको छ । १२ हजार ६ सय ९५ मतदातामध्ये ८ हजार ९ सय ९४ जनाले मतदान गरेका छन् ।
५ हजार ३ सय १७ महिला र ३ हजार ६ सय ७७ पुरुषले मतदान गरेका हुन् ।
Your email address will not be published. Required fields are marked *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Comment *