> राजनीति > माण्डवीमा एमालेले दर्ता गर्यो उम्मेदवारको मनोनयन


माण्डवीमा एमालेले दर्ता गर्यो उम्मेदवारको मनोनयन

प्यूठान । माण्डवी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा श्रीधर रोका, उपाध्यक्षमा सम्झना पुनले उम्मेदवारी दिनुभएको छ ।

 


त्यसैगरि वडा अध्यक्षमा १ नं. वडामा रिख बहादुर गौतम, २ नं. वडामा तुल बहादुर थापा, ३ नंं वडामा धनेन्द्र कार्की, ४ नं. वडामा हेमराज वली र ५ नं. वडामा दुर्गा आचार्यको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *