> राजनीति > स्वर्गद्वारीमा एमालेको ३५३ जनाको निर्वाचन परिचालन कमिटी


स्वर्गद्वारीमा एमालेको ३५३ जनाको निर्वाचन परिचालन कमिटी

प्यूठान । नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीको बैठकले भिंग्रीमा शुक्रवार प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकायको संयोजकत्वमा ३५३ सदस्यीय निर्वाचन परचिालन कमिटी गठन गरेको छ ।

 

साथै सबै वडामा पार्टी सम्पर्क कार्यालय खोल्ने निणर्य गरेको छ । घनश्याम आचार्यको सयोजकत्वमा प्रतिवद्धता पत्र तयारी कमिटी बनाएको छ । त्यस्तै अन्तरपार्टी सूचना समन्वय समिति पनि गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *