समाजराष्ट्रिय

नेपाल निजामति कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन

प्यूठान । नेपाल निजामति कर्मचारी युनियन प्यूठानको अध्यक्षमा खिम बहादुर अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

आज सम्पन्न आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष सुर्य बहादुर पन्त, उपाध्यक्ष(समावेशी) शोभाराम रोका, उपाध्यक्ष (महिला) माया केसी खड्का निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सचिव विष्णु थापा, सह सचिव शोभाराम कोइराला, कोषाध्यक्ष नारायाण प्रसाद घिमिरे, सदस्यमा यमप्रसाद पाण्डे, सरोज डाँगी, मदन रिजाल, हुमलाल न्यौपाने, संजिता पाण्डे, केशवति भट्राई, घनश्याम घर्ति, हुमलाल विक निर्वाचित हुनुभएको हो ।

 

Related Articles

Back to top button