समाजराष्ट्रिय

नेपाल निजामति कर्मचारी संगठनमा नयाँ नेतृत्व

प्यूठान । नेपाल निजामति कर्मचारी संगठनको नयाँ नेतृत्व चयन भएको छ । ११ औं जिल्ला अधिवेशनबाट हरी पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन भएको हो ।

जिल्ला कार्यसमिति उपाध्यक्ष भक्तराज गिरी, रेशमा केसी, सचिव सागर पण्डित, सह सचिव शितल आचार्य, कोषाध्यक्ष राम बहादुर बस्नेत चयन हुनुभएको छ ।

सदस्यहरुमा जुमानसिंह नेपाली, महेश केसी, गिर बहादुर घर्तिमगर, लिलाराम सोमैमगर, मधुसुदन श्रेष्ठ, कमला आचार्य, नमुना विक, उमा महतरा, विस्ना थापा, बन्दना शाक्य, रमेश पोख्रेल, प्रकाश जिसी, भरत भण्डारी, विमला पौडेल, शान्ती जैसी रहनुभएको छ ।

Related Articles

Back to top button