प्यूठान । नीति, नियम विपरित करारका कर्मचारी हटाएको भन्दै निणर्य फिर्ता लिन नेकपा एमाले स्वर्गद्वारी नगरकमिटीले आग्रह गरेको छ । स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै निणर्य फिर्ता लिन आग्रह गरेको हो ।