प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । नोभेम्वर २५ तारिखदेखी शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि आज सकिएको छ ।
जिल्लाका सरकारी कार्यालय, स्थानीय तह र गैर सरकारी निकायले १६ दिनसम्म विभिन्न चेतनामुलक कार्यक्रम गरि दिवस मनाएका छन् ।