राष्ट्रियसमाज

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा ज्ञामुराम न्यौपाने निर्वाचित

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने निर्वाचित हुनुभएको छ । शनिबार सप्पन्न छैठौं जिल्ला सम्मेलनले न्यौपानेको नेतृत्वमा नयाँ जिल्ला समिति चयन गरेको हो ।

 

न्यौपाने यसअघि नेकपा मसाल प्युठानको प्रबक्ता हुनुहुन्थ्यो ।

 

समितिको उपाध्यक्ष इमान सिंह खड्का, सचिव केशवराज आचार्य, कोषाध्यक्ष टिका बहादुर जि.सी., सह-सचिव नाराययाण जिसी निर्वाचित हुनुभएको छ ।

 

पूणर् सदस्यमा लाल बहादुर रावत, भरत के.सी., इन्द्र खड्का, ध्रुव थापा, सितारा पोख्रेल, दिलिप वि.क., गुणेन्द्र बस्नेत, धन बहादुर के.सी., पवित्रा जि.सी., सकुन्तला जि.सी., सिता गैरे, तारा पुरी, कृष्णभक्त गिरी, अजुृन थापा, छमा पोख्रेल, झविन्द्र पौडेल, देवा पोख्रेल, गिर बहादुर गुरुङ, सावित्रा टोमटा, लक्ष्मी पन्थी, कृष्ण जि.सी., दुर्गा थापा, लक्ष्मी परियार, विर बहादुर के.सी., खुमा अधिकारी र मन्जु एम.सी.चयन हुनुभएको छ ।

 

बैकल्पिम सदस्यमा सुर्य बहादुर नेपाली, चन्द्र बहादुर राना, नरेन्द्र खड्का, कृष्ण प्रसाद जैसी, लोक बहादुर एमसी, बालकृष्ण श्रेष्ठ, नारायण भण्डारी, केशरजंग एमसी, नवराज राना, अमर विटालु रहनुभएको छ ।

 

सल्लाहकारमा रण बहादुर खड्का, विदुर मल्ल, कृष्ण प्रसाद श्रेष्ठ, मिनराज राना, अमरध्वज राना, सिद्धिमान जि.सी. र तारा जि.सी. रहनुभएको छ ।

Related Articles

Back to top button