> समाज > स्वास्थ्य सामाग्री हस्तान्तरण


स्वास्थ्य सामाग्री हस्तान्तरण

प्यूठान, ४ भदौ । राष्ट्रिय आविस्कार केन्द्र काठमाण्डौले उपलब्ध गराएको स्वास्थ्य सामाग्री खलंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

खलंगा सरोकार समुहको पहलमा प्राप्त स्वास्थ्य सामाग्री केन्द्रलाई हस्तान्तरण गरिएको समुहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सनटेटर, पल्स अक्सिमिटर, अक्सिजन फ्लो रेगुलेटर, पीपीई र गाउन रहेका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा मल्लरानी गाउँपालकिा प्यूठान वडा नं ४ का अध्यक्ष क
कुमार श्रेष्ठ प्गmबच क्जचभकतजब , मेडकिल अधकिृत शान्त रोका लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *