> समाज > प्युठानको जनता माबिमा सरसफाई गरियो


प्युठानको जनता माबिमा सरसफाई गरियो

प्युठान, २८ साउन । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा जनता माध्यमिक बिधालय बाग्दुलामा सरसफाई कार्यक्रम गरिएको छ ।


स्थानीय स्काउट कार्यालय प्युठान नगरपालिकाको आयोजना, जिल्ला युवा समिति प्युठानको सहकार्य र जनता माबिको सहजीकरणमा सरसफाई गरिएको हो ।


स्थानीय स्काउट कार्यालयका संयोजक दिल बहादुर दसौदिको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब स्काउट रास्ट्रीय परिषद सदस्य गेहराज शर्मा प्रमुख अतिथि, जनता माबिका प्रधानाध्यापक इन्द्रमणी पोख्रेलको विशेष अतिथि रहनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *