> खेलकुद > अर्जेन्टिना कोपा अमेरिकाको च्याम्पियन


अर्जेन्टिना कोपा अमेरिकाको च्याम्पियन

प्यूठान, २७ असार । कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ४७ औं संस्करण अन्र्तगत आइतवार विहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो ।

अर्‍ेन्टिनाको जितमा २१ मिनेटमा डि मरियाले गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा च्याम्पियन बन्न चुकेको आयोजक राष्ट्र ब्राजिल उपविजेता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *