प्यूठान, ७ असार । जारी युरो कप २०२० मा सोमबार राती ३ खेल हुँने भएका छन् ।
तेस्रो चरण अन्र्तगत ९ः४५ मा समुह सि को युर्केन र अस्ट्रीया साथै नर्थ मसेडोनिया र नेदरल्याण्डस बिच हुँदैछ ।
राती १२ः४५ मा समुह बि को फिनल्याण्ड र बेल्जिएम त्यस्तै रसिया र डेनर्माक खेल्दैछन् ।
अन्तिम १६ मा छनोट भैसकेको नेदरल्याण्सले अंक विहीन नर्थ मेसेडोनियासँग खेल्दै छ भने युर्केन र अष्ट्रियामा कुनै १ टिमले जित निकालेको खण्डमा अन्तिम १६ को यात्रा तय गर्नेछन् । समुह बि मा फिनल्याण्ड र रसियाले जित निकालेमा दुई मध्ये एक अन्तिम १६ मा जानेछ, बेल्जियम अन्तिम १६ मा पुगी सकेको छ ।