> खेलकुद > राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता (तस्विरमा)


राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता (तस्विरमा)

प्यूठान, ६ चैत । मल्लरानी गाउँपालिका खलंगा प्यूठानले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा पालिका भित्रका माध्यमिक तथा आधारभुत विद्यालयले सहभागिता जनाएका छन् । तस्विर स्रोत ः मल्लरानी गाउँपालिका

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *