खेलकुद

युरोकपमा सेमिफाइनलमा इङल्याण्ड र डेनमार्क भिड्दै

प्यूठान, २३ असार । युरोकप २०२० मा राती १२ः४५ मा फाइनलको लागि इङल्याण्ड र डेनमार्क प्रतिष्पर्धा गर्दै छन् ।

 

विजेता टिमले उपाधीको लागि इटली सँग १२ जुलाई नेपाली सयम अनुसार १२ः४५ मा प्रतिष्पर्धा गर्नेछ ।

Related Articles

Back to top button