प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान, १८ असार । कोपा अमेरिकामा क्वाटर फाइनलको पहिलो खेल अन्तर्गत शनिवार विहान २ः४५ मा पेरु र पाराग्वे तथा ५ः४५ मा ब्राजिल र चिली भिड्दैछन् ।
सेमिफाइनलमा पेरु वा पाराग्वे विरुद्ध ब्र्राजिल वा चिली प्रतिष्पर्धा गर्नेछन् ।