> खेलकुद > ्रब्राजिलको कोपा अमेरिकाको फाइनलमा


्रब्राजिलको कोपा अमेरिकाको फाइनलमा

प्यूठान, २२ असार । ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनल अन्र्तगत बुधवार विहान ४ः४५ मा भएको खेलमा ब्राजिललेले पेरुलाई १–० ले हराएको हो ।

ब्राजिलको जितमा पहिलो हाफको ३४ मिनेटमा नेयमारको पासमा पक्वेटाले गरेको गोल नै निर्णायक बन्यो । पेरुले अव कोपा अमेरिकाको तेस्रो स्थानको लागि अर्जेन्टिना र कोलम्बियाको खेल पर्खनु पर्नेछ ।

कोपा अमेरिकाको फाइनल रोमाञ्चक बन्दै गएको छ । यदि अर्जेन्टिनाले कोलम्बियालाई हराएमा फाइनमा पुग्ने छ । फाइनलमा ब्राजिल र अर्जेन्टिना उपाधिको लागि भिड्ने छन् । ब्राजिलका नेयमार र अर्जेन्टिनाका मेसीको खेल निकै रोमाञ्चक बन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *