प्यूठान, १२ असार । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड रुपियाँ बराबरको बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि ४६ करोड ९ लाख १७ हजार ७ सय ७२ रुपियाँ बराबरको बजेट ल्याएको हो ।

गाउँसभाबाट नीति तथा कार्यक्रम छलफल पछि परिमार्जन सहित पारित भएको छ भने बजेट कार्यक्रम गाउँसभामा पेश भएको र पारित भैनसकेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । 
गाउँसभा स्थगन भएकाले पुनः गाउँसभा बसेर पारित हुने जानकारी दिनुभयो ।
हेर्नुहाेस् मल्लरानी गाउँपालिकाकाे नीति तथा कार्यक्रमकाे पूर्णपाठ
