> राष्ट्रिय > नौबहिनी गाउँपालिको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत


नौबहिनी गाउँपालिको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

महेश थापा, प्यूठान १० असार । नौवहिनी गाउँपालिका प्यूठानले आफ्नो नीति तथा कार्यक्रम र आगामी बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष शिव रिजालको अध्यक्षतामा बाहानेमा कार्यक्रम सञ्चान गरिएको थियो । पालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ६८ करोड ९ लाख ८५ हजारको आगामी बजेट प्रस्तुत गरेको छ । कार्यक्रमको नीति तथा कार्यक्रम र बजेट उपाध्यक्ष धन बहादुर बुढा मगरले प्रस्तुत गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *