> राष्ट्रिय > राष्ट्रिय वृक्षारोपण दिवस : स्वर्गद्वारी परिसरमा वृक्षारोपण


राष्ट्रिय वृक्षारोपण दिवस : स्वर्गद्वारी परिसरमा वृक्षारोपण

प्युठान । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारी परिसरमा वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वृक्षारोपण गर्नुभएको हो ।

 

वन तथा वातावरण मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । स्वर्गद्वारी आश्रमदेखी गुफा जाने बाटोमा वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *