> खेलकुद > कोपा अमेरिकाः अर्जेन्टिाले पाराग्वेलाई हारायो ।


कोपा अमेरिकाः अर्जेन्टिाले पाराग्वेलाई हारायो ।

प्यूठान, ८ असार । जारी कोपा अमेरिकामा मंगलवार विहान भएको खेलमा उरुग्वे र चिलीि ले १–१ को बरावरी खेलेका छन् ।

 

पहलिो खेलमा २६ मिनेटमा भरगसको गोलबाट अग्रता कायम गरेको चिलिीले ६६ मिनेटमा उरुग्वेलाई उपहार गोल दिएपछि खेल बराबरी भएको थियो ।

 

त्यस्तै अर्जेन्टिाले पाराग्वेलाई १–० ले हराएको छ । ९ मिनेटमा गोमेजले गरेको गोल नै निर्णायक बन्यो ।

चौथो चरण्को खेलमा इक्वेडर र पेरु, ब्राजिल र कोलम्बिया, बोलिभिया र उरुग्वे साथै चिरी र पाराग्वे खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *