> खेलकुद > कोपा अमेरिकाको क्वाटर फाइनल समिकरण पुरा


कोपा अमेरिकाको क्वाटर फाइनल समिकरण पुरा

प्यूठान, १५ असार । कोपा अमेरिका २०२० को क्वाटर फाइलन खेलको समिकरण पुरा भएको छ ।

 

मंगलवार विहान भएको २ खेल सँगै समिकरण पुरा भएको हो । समुह ए अन्र्तगत भएको अन्तिम खेलमा अर्जेन्टिना ले बोलिभियालाई ४–१ ले हराएको छ । त्यस्तै उरुग्वेले पाराग्वेलाई १–० ले हराएको छ ।

 

क्वाटर फाइनलमा पेरु र पाराग्वे, ब्राजिल र चिली, उरुग्वे र कोलम्बिया, अर्जेन्टिना र इक्वेडर खेल्ने भएको छन् । बोलिभिया र भेनेजुवेला भने कोपा अमेरिकाबाट बाहिरीएका छन् ।

्नेपाली समय अनुसार खेल तालिकाको तस्वीरमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *