प्यूठान, ६ असार । जारी कोपा अमेरिका २०२१ मा सोमबार तेस्रो चरणका खेल अन्तर्गत विहान २ खेल हुने भएका छन् ।

२ः४५ मा भेनेजुवेला र इक्वेडर खेल्दै छन भने ५ः४५ मा कोलम्बिया र पेरु खेल्दैछन् । कोपा अमेरिकामा ५ चरण मध्ये ३ चरणका खेल बाँकी छन् ।