> खेलकुद > कोपा अमेरिकाः ब्राजिलको शानदार जित, कोलम्बिया र भेनेजुवेलाको बरावरी


कोपा अमेरिकाः ब्राजिलको शानदार जित, कोलम्बिया र भेनेजुवेलाको बरावरी

प्यूठान, ४ असार । कोपा अमेरिकामा ब्राजिलले शानदार जित निकालेको छ । ब्राजिले पेरुलाई ४–० ले हराएको हो ।

ब्राजिललाई जिताउन शान्ड्रोले १२ मिनेट, नेयमारले ६८ मिनेट, एर्भटनले ८९ मिनेट र रिर्चालसनले ९० मिनेटमा गोल गरे ।

 

कोलम्बिया र भेनेजुवेलाले गोर रहित बराबरी खेलेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *