प्यूठान, ४ असार । कोपा अमेरिकामा ब्राजिलले शानदार जित निकालेको छ । ब्राजिले पेरुलाई ४–० ले हराएको हो ।
ब्राजिललाई जिताउन शान्ड्रोले १२ मिनेट, नेयमारले ६८ मिनेट, एर्भटनले ८९ मिनेट र रिर्चालसनले ९० मिनेटमा गोल गरे ।
कोलम्बिया र भेनेजुवेलाले गोर रहित बराबरी खेलेका हुन् ।
