> खेलकुद > स्वीडेनले स्लोभाकियालाई हरायो


स्वीडेनले स्लोभाकियालाई हरायो

प्यूठान, ४ असार । युरो कपमा स्वीडेनले स्लोभाकियालाई १–० गोल अन्तरले हराएको छ ।

 

दोस्रो चरणको खेलमा स्वीडेनले दोस्रो हाफको ७६ मिनेटमा पाएको पेनाल्टिलाई फर्सवर्जले गोलमा परिणत गरेपछि अग्रता कायम गरेको थियो । खेलको अन्तिम सम्म दुवै टिमबाट गोल हुन सकेन र स्वीडेनले स्पष्ट ३ अंक हात पार्यो ।

 

ग्रुप इ मा रहेको स्वीडेनले ४ अंक जोडेर तालिकाको शिर्षस्थान काय गरेको छ । स्लोभाकिया ४ अंक सहित १ अंकले पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *