> खेलकुद > युरो कपः युक्रेन, बेल्जियम र नेदरल्याण्ड्सको जित


युरो कपः युक्रेन, बेल्जियम र नेदरल्याण्ड्सको जित

प्यूठान, ४ असार । युरो कप युक्रने, बेल्जियम र नेदरल्याण्डस्ले जित निकालेका छन् ।

युक्रेनले नर्थ मसेडोनिया लाई २–१, बेल्जियमले डेनमार्कलाई २–१ र नेदरल्याण्ड्सले अष्ट्रियालाई २–०ले हराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *